मनोरंजन

गजल

सुन्दर मेरो काडा गाउँ निसमै छ भन्ने सुन्छु । यकान्त मा यक्लै हुदा जन्म भुमी सम्झी रुन्छु ।। कति राम्रो मिलेको दैलेख  बजार  वारि पारी गाउँ। सबै भन्दा प्यारो लाग्छ मा जन्मेको ठाँउ ।। हरियाली लेख हुँदै चर्दै...

पुरा पढ्नुहोस
धोका दिन नचाहाने मान्छे

(कथा) अनुपम रोशी मलाई कसैको पर्वाह थिएन, केही क्षणअगाडिको घटना सम्झेर म आनन्द लिइररहेकी थिएँ । रोहिणी आज त निकै खुसी छौ, के छ कुरा ? सुन्दरमानले      सोध्यो । सधै तड्पिनुको के अर्थ छ र...

पुरा पढ्नुहोस
गाईजात्रे कोशेली डामाडोल दैलेख २०७१

नेपालमा मोदी आए । मोदीको भाषणले नेताहरु लठ्ठ परे जय होस् , हाम्रा नेपालका नेताहरुले बोल्न नसकेको कुरा मोदीले बोलेर गएपछि सबै चकित परे , यस्तो नेपाल । बुद्धको भूमि नेपाल, निकै साहस बोकेका...

पुरा पढ्नुहोस
पति पत्नीको सम्बन्ध सुमधुर बनाउने तरीका

खानेकुरालाई कोठामा नराखी निर्वस्त्र सुत्ने दम्पतीहरूको वैवाहिक जीवन राम्रो हुने  गरेको एक सर्वेक्षणले जनाएको छ । विभिन्न देशका करिब १ हजार दम्पतीमा गरिएको सर्वेक्षणमा निर्वस्त्र सुत्ने दम्पतीहरूको वैवाहिक जीवन राम्रो रहने तथ्य फेला परेको हो...

पुरा पढ्नुहोस
तीजगित दिनप्रतिदिन अमर्यादित हु“दै

बिहान चिया खाूदै परिवारसूग बसेर नेपाल टेलिभिजनमा लोकगीत हेर्ने दर्शकले एउटा तीजको गीत आउूदा भने मुन्टो बटार्नुपर्छ । हातमा रिमोट हुनेको च्यानल चेन्ज गर्न पसिना छुट्छ । किनभने एउटा तीज भाकामा अभिनेत्री शुÈमा कार्कीलाई...

पुरा पढ्नुहोस
शान्ति शर्मालाई गाउँले ठिटोको सन्देश

भर्खरै दैलेख उद्योग बाणिज्य संघको चुनाव सम्पन्न भएको छ । महाभारतको युद्ध झै गराईएको चुनावी मैदान मा शान्त स्वभाव देखाएकै कारण बिजय हुनु भएका तपाई शान्ति दाई र बिजयी सम्पूर्ण टिमलाई शुभकामना दिन्छु ।...

पुरा पढ्नुहोस
४५ पछि दिमागी क्षमता ह्रास

एक ताजा शोधबाट मानिसको दिमाग ४५ वर्षको उमेरबाट कमजोर हुन थाल्ने थाहा भएको छ । व्रिटिस मेडिकल जर्नलमा छापिएको शोधका अनुसार लण्डनको युनिर्भिटी कलेजका अनुसन्धाताहरुले ४५ देखि ४९ वर्ष उमेरका महिला–पुरुषको दिमागी क्षमतामा ३...

पुरा पढ्नुहोस
फुलको नाम लिएर दुःखी

– अनुपम रोशी – ऊ केटाकेटी जस्तै उफ्रेर बाहिर जान्छे । सेतो गमलाभित्र ढकमक्क फुलेका पहेँला विकासे गुलावहरु लिएर       भित्रिन्छे ।  दिदी, हेर्नुस् त, तपाईलाई मनपर्छ पर्दैन ? गमलालाई सरगमको नजिकै ल्याइदिन्छे र मन्द मुस्कानसँगै...

पुरा पढ्नुहोस
योगले घटाउँछ गर्भावस्थाको डिप्रेसन

गर्भवतीहरूले ग¥हौं खालका काम गर्न नहुने भए पनि हलुका शारीरिक गतिविधिले फइदै गर्छ । नियमित योग गर्नाले गर्भवतीमा डिप्रेसन (अवसाद)को खतरा कम हुन्छ । सरल योगाभ्यासले आमालाई गर्भस्थ शिशुसँग आफू जोडिएको अनुभूति गर्न सघाउने...

पुरा पढ्नुहोस

दैलेख चैत्र २ । बर्षातले बाली नष्टलगातारको बर्षातले दैलेखका विभिन्न गाविसहरुमा उत्पादन गरेको गहुँवालीमा क्षती पुर्याएको छ । नारायण नगरपालिका ७ किमुगाउँको कौशीला देवी थापाको जग्गामा बर्षातले क्षती पुर्याएको छ । ५३ सय ६५ बर्गामिटर क्षेत्रफलमा...

पुरा पढ्नुहोस